Section 16A
कलाकृति तथा स्मारकसम्बन्धी विशेष व्यवस्था :
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि एकसय वर्ष ननाघेका अद्वितीय किसिमका कलाकृति तथा कुनै समयको महत्व दर्शाउने स्मारकहरू पुरातत्व विभागले संरक्षण गर्न गराउन सक्नेछ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३